महिना: Friday, 16 Jul 2021 | १ श्रावण २०७८, शुक्रवार

सीएमटीको डिम्याट ट्रयाकिङ सफ्टवेयर सार्वजनिक

काठमाडौं : वित्तीय प्रविधि कम्पनी सीएमटीले डिम्याट ट्रयाकिङ सफ्टवेयर (डीटीएस) सञ्चानमा ल्याएको छ । वेब प्रविधिमा आधारित डीटीएसमार्फत ब्रोकर तथा...

एनआरएनए कतारको नवौं महाधिवेशन जुलाई १६ मा हुने, पदाधिकारीहरु सबै निर्विरोध निर्वाचित ।

गैरआवासीय नेपालि संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको नवौं राष्ट्रिय महाधिवेशन जुलाई १६ अर्थात भोलि ( शुक्रबार ) हुने भएको...

प्रतिनिधि सभाको बैठक श्रावण ३ गतेदेखि बस्ने

काठमाडौं : सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन ३...

शेयर बजार नीतिमा परिवर्तन नहुने सकेंत पछि शेयर बजारले समात्यो सकारात्मक लय ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारलाई प्रभाव पार्ने गरी कुनै नीतिमा परिवर्तन नगर्ने संकेत दिएपछि त्यसको सकारात्मक प्रभाव...

सिवाईसि नेपाल लघुबित्तको ३ लाख ९५ हजार ३३६ कित्ता आईपिओ आउदै।

काठमाडौं  : सिवाईसी नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३५.९७४ कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्काशनको लागि...

कतारमा क्वारेन्टाईन सम्बन्धि नॅया ब्यवस्था, १२ जुलाई २०२१ देखि लागु हुने।

कतारको जनस्वास्थ्य मन्त्रालयले हिजो अर्थात ८ जुलाई २०२१ मा जनाए अनुसार १२ जुलाई २०२१ बाट लागू हुने गरि क्वारेन्टाइनसम्बन्धि नयाँ...

मौद्रिक निति २०७८/७९ र शेयर बजारको अपेक्षा

- ईशारा कोईराला काठमाडौं : केन्द्रीय बैंक यतिबेला मौद्रिक नीति निमार्णको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका...

एनआरएनए जापानको अध्यक्ष पदमा म्याग्दीका ददिवल खडकाको उम्मेद्वारी

टोकियो जापान । ‘ निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बनाउने मेरो प्रतिबद्धता ‘ भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए)...

किन एकाएक सुस्तायो शेयर बजार ?

काठमाडौं : नेप्से माथिल्लो विन्दुमा पुगेको बेला सेयर बिक्री गरेकाहरु अझै आक्रामकरुपमा बजारमा प्रवेश नगर्दा नेप्से सुस्त हुनेक्रम मंगलबार पनि...

विदेशबाट ल्याइएका मोबाइल फोनमा साउनदेखि \’कर लाग्ने\’, दर्ता नगरी ल्याइएका फोन \’नचल्ने\’

आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन \'\'नेपालमा नचल्ने\'\' नेपाल दूरसञ्चार प्राधिकरणलेजनाएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट...