लेखक: त्रिकाल ज्ञान मार्ग
-
लघुबित्तहरुमा एफपिओ जारी गर्ने लहर
पछिल्लो समय लघुवित्त कम्पनीहरुको वार्षिक साधारण सभामा एफपीओ निष्कासन गर्ने एजेन्डा लैजाने लहर नै चलेको छ । केन्द्रीय बैंकले पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्कासनमा कडाई गरेको छ । योसँगै केही समय पहिले लघुवित्त कम्पनीहरुमा मर्जर तथा एक्विजिसनको चटारो पनि चल्यो । मर्जर तथा एक्विजिसन गर्ने क्रम अहिले केही घटेसँगै पुँजी वृद्धि तथा सेयर संरचना…
-
कम्युनिष्ट पार्टीहरुमा किन जन्मदैनन् राजकुमारहरु ?
–चन्द्रप्रकाश बानियाँ संसदको पुनस्थापना प्रधानमन्त्रीको ओलीको ठूलो नैतिक पराजय थियो । त्यसपछि लगत्तै उनको राजीनामा आउँछ भन्ने अनुमान सबैले गरेका थिए । उनले घटनालाई त्यसरी लिएनन् । निर्लज्जतापूर्वक सत्तामा टाँसिन रुचाए । गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो परिस्थिति बनेको छ र समाजमा ओलीले सत्ता छोड्न किन चाहेनन् भन्ने प्रश्न उठ्ने गरेको छ । त्यही सार्वजनिक…
-
गैर आवासिय नेपालि (NRN) हरुलाई नेपालि शेयर बजारमा भित्र्याउने यस्तो छ तयारी
नेपाल धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली (एनआरएन) भित्र्याउने प्रक्रियालाई नयाँ ढंगबाट पुनः अघि बढाएको छ ।बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले एनआरएनलाई सेयर बजारमा भित्र्याउन धितोपत्र बजार र बाह्य लगानीका एक विज्ञलाई अध्ययन गर्नलगाएका छन् । बोर्डले केही हप्ता अघि ती विज्ञलाई एनआरएनलाई सेयर बजारमा भित्र्याउनका लागि आवश्यक प्रक्रिया अघि बढाउनगर्नुपर्ने थप कदमलगायका बारेमा अध्ययन गर्न…
-
पर्यटकिय स्थल घोडेपानिमा आकर्षक पुरस्कार राशि सहितको खेलकुद प्रतियोगिता आयोजना हुने
नॅया बर्ष २०७८ को सुअवसरमा म्याग्दी जिल्लाको प्रशिद्ध पर्यटकिय स्थल अन्नपुर्ण गाँउपालिका वडा नम्बर ६ घोरेपानिमा बृहत खेलकुद प्रतियोगिताकोआयोजना हुने भएको छ। मनमोहक पर्यटकिय स्थल घोरेपानिको प्रमुख आकर्षणको रुपमा रहेको पुनहिल टावरका संस्थापक अग्रणि समाजसेवि स्वर्गिय मेजर टेक बहादुर बुद्धुजा पुन मगरको स्मृतिमा यहि बैशाख १ हतेदेखि ५ गते सम्म ‘स्व. मेजर टेक बहादुर पुन स्मृतिकप २०७८’ को आयोजना हुन लागेको…
-
म्याग्दीको दरबाङमा १५ शैयाको अस्पताल सन्चालन हुदै
म्याग्दी जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा बैशाखदेखि १५ शैयाको अस्पताल सञ्चालनमा आउने भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र मालिका गाउँपालिकाको सक्रियतामा दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउन आवश्यक भवन मर्मत, बेडसहित विभिन्न उपकरण थप औषधि खरिद गरिएको छ । अस्पतालबाट आकस्मिक सेवा, ल्याव सेवा, एक्सरे सेवासहित आधारभुत चिकित्सकीय सेवा प्रदान गर्ने…
-
रुरु जलबिधुतको आईपिओ चैत्र २० गतेदेखि खुल्ने
रुरु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको हो । यसले १ सय अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये…
-
पठाओका राईडरले अब लोगो अंकित टिसर्ट र ट्राउजर लगाउन नपाउने
शेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगो अंकित कुनै पनि कपडा नलगाउन निर्देशन दिएको छ । कोभिड कालमा स्वास्थ्य सुरक्षाका लागि आवश्यक प्रोटोकलको रुपमा कम्पनीले राइडरहरुलाई कम्पनीको लोगो अंकित पीपीईको ज्याकेट, ट्राउजर वितरण गरेकोमा अहिले त्यसैले समस्या निम्तिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म उक्त कपडा नलगाउन राइडरहरुलाई कम्पनीले निर्देशन दिएको हो । मंगलबार एक…
-
शेयर बजार चम्किदा कुन समुहलाई कस्तो प्रभाव पर्यो?
सेयर बजार सकारात्मक लयमा देखिएको छ । नेप्से सूचकमा दोहोरो अंकको सुधार आउँदा कारोबार भोलुम भने औसतमा छ । छोटो समयमा बेस्सरी घटेको बजारले फेरि विस्तारै लय समाउने प्रयास गरिरहेको छ । केही समय बजार सुस्तरुपमा तलमाथि भइरहे पनि निश्चित अवधिपछि फेरि रफ्तार समाउने अपेक्षा गरिएको छ । मंगलबार विशेषगरी ट्रेडिङ, हाइड्रोपावर समूहमा तेजी आएको…
-
बैदेशिक रोजगारीमा जानेहरुको बिमा शुल्क अब मोबाईलबाटै भुक्तानि गर्न सकिने
वैदेशिक रोजगारीका लागि जाने नेपालीले गर्नुपर्ने बिमाको शुल्क अब आफ्नो मोबाइलबाट नै भुक्तानि गर्न सकिने भएको छ। खल्ती डिजिटल वालेट र ज्योति लाइफ इन्सुरेन्सले संयुक्त रुपमा उक्त सेवा सञ्चालनमा ल्याएका हुन। वैदेशिक रोजगार विभागको नियमअनुसार नै वैदेशिक रोजगारीमा जाने सबै नेपालीले अनिवार्य बिमा गर्नुपर्छ । सोही बिमाको बिमाशुल्क बुझाउन अब सहज भएको छ । विगतका…
-
शेयर शिक्षा बढाउन प्रभु क्यापिटलले शुरु गर्यो सेयर तालिम
काठमाडौं। प्रभु क्यापिटल लिमिटेडले काठमाडौं मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडीएस) संस्थाको सहकार्यमा सेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा संस्थामा आबद्ध करिब २० जनाको सहभागीता रहेको थियो। यसैगरी क्यापिटलले काठमाण्डौको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तर्गतका विद्यार्थीहरुका लागि सेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ। २०७७…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












