लेखक: त्रिकाल ज्ञान मार्ग
-
कतारमा क्वारेन्टाईन सम्बन्धि नॅया ब्यवस्था, १२ जुलाई २०२१ देखि लागु हुने।
कतारको जनस्वास्थ्य मन्त्रालयले हिजो अर्थात ८ जुलाई २०२१ मा जनाए अनुसार १२ जुलाई २०२१ बाट लागू हुने गरि क्वारेन्टाइनसम्बन्धि नयाँ नियमको नियमको ब्यबस्था गरेको छ। नॅया ब्यबस्था अनुसार कतारद्वारा मान्यता प्राप्त दुवै डोज भ्याक्सिन लगाएकाहरुलेअब क्वारेन्टाईन बस्न नपर्ने भएको छ। के के छन त नॅया नियमका प्रावधान र बिषेशताहरु: १. कतारमा कोभिड विरुद्धको भ्याक्सिनको दुवै…
-
मौद्रिक निति २०७८/७९ र शेयर बजारको अपेक्षा
– ईशारा कोईराला काठमाडौं : केन्द्रीय बैंक यतिबेला मौद्रिक नीति निमार्णको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवाला निकायले पनि धमाधम सुझाव दिइरहेका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनीका छाता संगठनहरुले केन्द्रीय बैंकलाई मौद्रिक नीतिका बारेमा सुझाव दिइसकेका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आगामी आर्थिक…
-
एनआरएनए जापानको अध्यक्ष पदमा म्याग्दीका ददिवल खडकाको उम्मेद्वारी
टोकियो जापान । ‘ निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बनाउने मेरो प्रतिबद्धता ‘ भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) समन्वय परिषद जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि ददिवल खड्काले अध्यक्षमा उम्मेद्वारी दिने हुनु छ । एनआरएनए जापानको निर्वाचनको माहौल तातिरहेको बेला बिभिन्न पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रममा सफल ब्यवसायी खड्काले पनि अध्यक्ष पदमा…
-
किन एकाएक सुस्तायो शेयर बजार ?
काठमाडौं : नेप्से माथिल्लो विन्दुमा पुगेको बेला सेयर बिक्री गरेकाहरु अझै आक्रामकरुपमा बजारमा प्रवेश नगर्दा नेप्से सुस्त हुनेक्रम मंगलबार पनि जारी रहेको छ । तर कतिपय राम्रा कम्पनीमा विस्तारै खरिदकर्ता आकर्षित हुन थालेको ब्रोकरहरुको भनाई रहेको छ । सस्तो मूल्यमा सेयरहरु खरिद गर्ने क्रम बढेको छ । आक्रामकरुपमा नभई विस्तारै सकेसम्म भाउ घटाएर किन्नेहरु सक्रिय…
-
विदेशबाट ल्याइएका मोबाइल फोनमा साउनदेखि \’कर लाग्ने\’, दर्ता नगरी ल्याइएका फोन \’नचल्ने\’
आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन \’\’नेपालमा नचल्ने\’\’ नेपाल दूरसञ्चार प्राधिकरणलेजनाएको छ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा आएसँगै त्यस्ता फोन नियमन गर्न सकिने अधिकारीहरूले बताएकाछन्। त्यसबाहेक प्राधिकरणले हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई आग्रह गरेकोछ। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता…
-
ईलेक्ट्रोनिक ठगीबाट बच्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह
दोहा – कतारमा रहेका नेपाली नागरिकलाई ई–ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरीविभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेकागुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो । व्यक्ति स्वयंले एटिएम कार्डको पिन कोड वा बैंकबाट…
-
अन्नपुर्ण गाउँपालिका म्याग्दीको १३औं गॅाउ सभा सम्पन्न, ४२ करोड ३० लाखको बजेट पारित।
प्रचुर मात्रामा पर्यटकिय सम्भावना बोकेको अन्नपुर्ण गाउँपालिका म्याग्दीले आर्थिक बर्ष२०७८/७९ का लागि ४२ करोड ३० लाख रुपैयाँ बरारबरको बजेट सार्वजनिक गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न तेह्रौ गाउँसभामा गाउँपालिका उपाध्यक्ष केशमाया मगरले आगामी आर्थिक बर्षको लागि निति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष मगरले गाउँसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ ३१ करोड १७ लाख २० हजार, पुँजीगत तर्फ ८ करोड…
-
‘मैले अपील नगरेको भए बजार ध्वस्त हुन्थ्यो’-नेप्से प्रमुख
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डको काम गर्ने तरिका गलत भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । दुई दिनअघि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोलाएको छलफलमा सहभागी उनले काम गर्ने तरिका सच्याउन आग्रह गरेका हुन् । बोर्डले दोश्रो बजारमा सूचीकृतमध्ये ५१ कम्पनीलाई फितलो आधारहरुको भरमा ‘जोखिमयुक्त’ घोषणा गरेपछि…
-
मौद्रिक नितिको तयारीमा जुट्यो केन्द्रिय बैक, के बढला त बैंकको चुक्ता पुजी?
-इशारा कोइराला काठमाडौं : आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ । केन्द्रीय बैंकले कोरोना महामारीका बीच ल्याउन लागेको मौद्रिक नीतिका लागि सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ । आफ्नो वेब साइटमार्फत पनि केन्द्रीय बैंकले सरोकारवाला निकायलाई सुझाव दिन आग्रह गरेको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यममार्फत राष्ट्र बैंकले विभिन्न…
-
तुलनात्मक रुपमा सुरक्षित मानिएका खाडी मुलुक र मलेशियावाट नियमित रुपमा उडान भरिनु पर्दछ- प्रवाशी नेपालि मंच
दोहा कतार, १३ मे – प्रवासी नेपाली मञ्च कतारले नेपाल सरकारले नियमित अन्तराष्ट्रिय उडान वन्द गरेर चार्टर उडान मात्रै सञ्चालन गर्नुलाई परदेशी नेपालीहरुमाथि गरिएको ज्यादती र कालोवजारी भएको वताएको छ । नियमित उडानलाई प्रतिबन्ध लगाएर चार्टर उडानमात्रै सञ्चालन गर्न दिनुले स्वदेश फर्किन पाउने नागरिकको मौलिक हक हनन् भएको र कालो बजारीलाई संरक्षण गरेको ठहर्ने भन्दै…
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












