वर्ग TKG TODAY
-
-कार्यकर्ताको काँध चढ्ने नेताहरु
कान्तिपुरको पहिलो पेजमा आज छापिएको यो फोटो पूर्ण विकेले खिचेका हुन्। बोक्ने एमालेका एक कार्यकर्ता हुन् भने बोकाइमाग्ने चाहिँ एमाले अध्यक्ष झलनाथ खनाल हुन्। अखिल नेपाल किसान महासंघले तनहुँमा हिजो असार १५ का दिन रोपाइँ कार्यक्रम गरेको रहेछ। त्यसैमा भाग लिन जाने क्रममा बाटोमा परेको एउटा खोला तर्न उनले एक कार्यकर्ताको पिठ्युँमा चढेका रहेछन्। यस्तो…
-
-डा उपेन्द्र महतोका पितालाई वारेन्ट
Administrator@nepalchautari बहुराष्ट्रिय उद्यमी डा. उपेन्द्र महतोका बाबु रामआशिष महतोलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले वारेन्ट जारी गरेको छ। ६५ वर्षीय महतोले १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ। जबर्जस्ती करणीको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अदालतले महतोका नाममा वारेन्ट जारी गरेको हो। अदालतले महतोलाई तत्काल पक्राउ गरेर अदालतसमक्ष पेस गर्न आदेश दिएको छ।…
-
-यी हुन् गिरिजाप्रसाद कोइरालाका छोरा
Administrator@nepalchautari कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन्, तर छोरा सुरेश गुमनाम छन् । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन् भन्नेसमेत थाहा छैन । कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटीस्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन्, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको…
-
-माओवादी र नेकपा एमालेबीचको छलफल निष्कर्षमा पुग्न सकेन
– संवाददाता सदनको गतिरोध अन्त्यका लागि एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच आज भएको छलफल विना निष्कर्षसकिएको छ । माओवादी संविधानसभा दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा नेताहरुले आ-आफ्नो अडान नछोडेपछि निष्कर्षा पुग्न नसकेको हो । Your Ad Here दुई दलबीच भोलि फेरि बैठक वसेर सहमतिको नयाँ उपाय खोज्ने सहमति भएको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपति…
-
-वास्तविक प्रधानमन्त्रीको अनुभव गरेको छु : दाहाल
Administrator@nepalchautari एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजिनामा दिएपछि वास्तविक प्रधानमन्त्री भएको अनुभव गरेको बताएका छन्। \”अस्तिसम्म राजिनामा दिने प्रधानमन्त्रीको पछाडि कोही हुन्नथे तर मैले राजिनामा दिएपछि पो बल्ल प्रधानमन्त्री भएजस्तो लागेको छ,\” नेवाः राज्य समितिद्वारा शनिबार गरिएको कार्यक्रममा एमाले नेता र चलचित्रकर्मीहरुलाई पार्टी प्रवेश गराउँदै उनले भने – \”सरकारबाट बाहिरिएको दल माओवादीमा ओइरिनु चमत्कार होइन…
-
-प्रेस बिज्ञप्ती
म ०३३ सालमा रुकुमबाट नेकपा (पुष्पलाल) समूहमा पहिलो पटक सङ्गठित भएँ । २०३९ सालमा पाल्पाबाट तत्कालिन नेकपा (माले) मा समाहित भएँ । पाल्पामा नगर कमिटीमा सङ्गठित भएँ । त्रि.ब.क्या पाल्पा तानसेनको स्ववियू सचिव र अनेरास्ववियु पाल्पाको अध्यक्ष तथा लुम्बिनी क्षेत्रीय कमिटीको उपाध्यक्ष पदमा रही काम गरेँ । २०४५ सालमा तत्कालिन नेकपा (माले) रुकुमको संस्थापक सचिव…
-
-देशका लागि स्वयंसेवा गर्ने हैन त ?
-स्याटेलाइट महावीर पुन तपाइँहरुलाई चिनाइरहनु पर्ने नाम होइन। नेपालको विकट जिल्ला म्याग्दीबाट ‘दुर्गम ठाँउहरुलाई’ इन्टरनेटको सञ्जालसँग जोड्न शुरु भएको थियो महावीरको वायरलेस इन्टरनेट प्रोजेक्ट। अहिले यो बाग्लुङ, गोर्खा, पर्वत, पाल्पा, मकवानपुर लगायत दर्जन बढी जिल्लाहरुमा फैलिसकेको छ। मैले महावीरको ‘नेपाल वायरलेस प्रोजेक्ट’ मा सम्मिलित भएर काम गर्न थालेको केही महिनामात्र भयो। म र मेरो इराकी…
-
-दर्जनौ कलाकर्मी एकीकृत नेकपा माओवादीमा प्रवेश
नेपाली कला क्षेत्रका कैयौ हस्तीसहित दर्जनौ कलाकर्मी शनिबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । कलाकारहरुले राजनीति गर्नु हुँदैन भन्ने मान्यता तोड्दै उनीहरु माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर शनिबार माओवादी बनेका हुन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कलाकर्मीहरु युवराज लामा, केपी पाठक, राजेन्द्र खड्गी, मौसमी मल्ल, सुवास गजुरेल,…
-
-आँसुको रङ्ग नीलो
उमेश राई ‘अकिञ्चन’ ‘आँसुको रङग नीलो’यो पढदा अनौठो लाग्न सक्छ। आकाशको रङ्ग र आँसुको रङ्ग कसरी एउटै हुनसक्छ,प्रश्न उब्जिन सक्छ। म पनि द्विविधामा छु आँसुको रङ्ग नीलो लेखुँ कि रातो लेखुँ-अहिलेलाई आँसुको रङ्ग नीलो नै लेखेको छु। अरू कारण कथाभित्र खुल्दै जानेछ। कुरा आज भन्दा ११-१२ वर्षअघिको हो। आजजस्तै म थिएँ, पारू थिइन र थिए…
-
-जवाफ कसले दिने?
नामः शुभप्रताप राणा उमेरः छ वर्ष कैलाली टीकापुरको गणेश बाबा इंग्लिस बोर्डिङ स्कूल कक्षा १ मा पढिरहेका। शुक्रबार बिहान सवा नौ बजे स्कूल हाताबाटै अपहरित। केहीलाई पक्रे पनि बालकको अवस्था अझै अज्ञात आखिर के दोष थियो बिचरा नाबालकको ? अपहरण यसै स्कूलबाट भएको थियो। कहाँ लगे होलान् पापीहरुले यिनलाई ?
ताजा खबर
लेखकको बारेमा

AF themes
सजिलो वर्डप्रेस वेबसाइटहरू निर्माणकर्ता: ब्लगहरू, समाचारहरू, ईकमर्स र थपका लागि बहुमुखी डेमोहरू – एक-क्लिक आयात, कुनै कोडिङ छैन! आश्चर्यजनक अखबार, पत्रिका, ब्लग, र प्रकाशन वेबसाइटहरूका लागि 1000+ तयार-निर्मित टेम्प्लेटहरू।

अभिलेखहरू खोज्नुहोस्
खोज पत्रकारिता र ब्रेकिङ रिपोर्ट को वर्ष मा पहुँच
तपाईंले मिस गरेको हुन सक्छ












